रेश्माको ऋद्धि आउदै

रेश्माको ऋद्धि आउदै

    गायीका रेश्मा सुनुवार को नया गीति संग्रह ऋद्धि बजारमा आउने तयारी भइ रहेको छ उनका अनुसार उनको यो पछिल्लो संग्रहमा नौ वटा गीतहरु रहने छ...

गीतकार तथा संगीतकार बमप्रसाद श्रेष्ठका लागि

गीतकार तथा संगीतकार बमप्रसाद श्रेष्ठका लागि

गीतकार तथा संगीतकार बमप्रसाद श्रेष्ठको सहयोका लागि नेपाली सुगम संगीतका गायक तथा गायिकाहरु एक भएका छन् । प्रज्ञा प्रतिष्ठानमा एक सांगीतिक कार्यक्रमको आयोजना गरी उनीहरुले रकम संकलन गरेका हुन् । कार्यक्रममा गायिका रिमा गुरुङ, मिलन अमात्य, निशा देसार, जुना प्रसाई, रिता...

नायिका रेखा थापा आजदेखि एमाओवादी कार्यकर्ता

नायिका रेखा थापा आजदेखि एमाओवादी कार्यकर्ता

नायिका रेखा थापा अन्तत एकिकृत नेकपा माओवादीमा प्रवेश गरेकी छिन् । एकिकृत नेकपा माओवादीको केन्दि्रय कार्यलय पेरिस डाडामा आयोजना भएको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले टिका र माला लगाएर रेखालाई पार्टी प्रवेश गराएका हुन् । केही बर्ष अघि सिंहदरबार गेटमा प्रचण्डसँग नाँचेदेखि...

नक्कली ‘मिस नेपाल’

नक्कली ‘मिस नेपाल’

मिस नेपालमा भिड्ने उमेर अभिनेत्री शुभेच्छा थापाको होइन, उनकी छोरीको भएको छ। तर, १६ वर्षे छोरीकी आमा शुभेच्छा अचेल मिस नेपालमा भिडिरहेकी छिन्। उसो त आफूलाई मेन्टेन गरेकै कारण जवान छोरीकी आमा भनेर पत्याउन पनि मुश्किल पर्छ। त्यसैमाथि 'नक्कली मिस...

उध्रियो मनको चोली

उध्रियो मनको चोली

नेपाली सेलिब्रिटीको घरबार र तासको घर उस्तै हो। ढल्न बेरै नलाग्ने! विवाह नै नगरी एकै थलोमा गाँसबास बनाएका केटा साथीसँग सुषमा कार्कीको प्रेम टुटेको छ। अर्थात् 'उध्रेको चोली'मा नाचेर हिट भएकी उनको मनको चोली फेरि उधि्रएको छ। निर्देशक सुदर्शन थापासँग...

बिहे गरेकी हुन्त बिनिताले ?

बिहे गरेकी हुन्त बिनिताले ?

‘चपली गर्ल’ बिनिता बरालले बिहे गरेकी छिन् । केही समय अघि लगन गाँठो कसेको हल्लालाई साइड लगाउँदै बिनिताले बैशाखको लगनमा झ्याइ पारेकी हुन् । आफु भन्दा केही वर्ष जस्तो जेठा देखिने युवकसँगको बिहेलाई बिनिताले गोप्य राख्न चाहेपनि उनका फ्यान्सले पतिसँगको  सिन्दुर पोतो लगाएको फोटो फेसबुकमा ट्याग गरिदिएपछि यो रहस्य खुल्न आएको हो । उनले आफ्नो बिहे भोजमा आफन्त बाहेक कुनै पनि सेलिव्रेटीलाई निम्ता दिएकी थिइनन् । बिनिताको बिहेलाई अहिले खाली समयको सदुपयोग भनेर विश्लेषण गरिदैछ । कारण, पोष्ट प्रोडक्सनमा रहेको...

जीवनले सुष्मासँग रोमान्स गर्ने ५ लाखमा

जीवनले सुष्मासँग रोमान्स गर्ने ५ लाखमा

अन्ततः नायिका सुष्मा कार्कीसँग नायक जीवन लुइटेलले पर्दामा रोमान्स गर्ने भएका छन् । नायक जीवन लुइटेलले मधुकुमार श्रेष्ठको निर्माणमा तयार हुन लागेको चलचित्र ‘विन्दास २’ मा अभिनयको संझौता गरेका छन् । केही दिन अघि मात्र नायिका कार्कीसँग निर्माणपक्षले संझौता गरेको थियो । ‘विन्दास २’ मा नायकको रुपमा अनुवन्धित भएपछि जीवनले अनलाइनखबरसँग भने, ‘चलचित्रको कथावस्तु मन परेकाले काम गर्न लागेको हुँ ।’ उनले गतबर्षको हिट सिनेमाको सिक्वेल भएकाले पनि आफूलाई सिनेमाप्रति अझै आकर्षण बढेको बताए । ‘विन्दास’मा जस्तो सेक्स र उत्तेजक दृश्य...

हर्षिकाले आउट गरिन् सुमिनालाई

हर्षिकाले आउट गरिन् सुमिनालाई

अन्ततः नायिका सुमिना घिमिरेलाई बजारमा आएको विभिन्न किसिमको समाचारले घाटा लागेको छ । चलचित्र ‘मिस्टेक’मा नायिका पक्का भएर संझौता रकम लिइसकेकी घिमिरेलाई अन्तिम अवस्थामा आएर यो सिनेमाबाट हात धुनु परेको छ । अनलाइनखबरका रंग पत्रकारलाई ज्यान मार्ने धम्की दिएपछि नायिका...

‘हो यही माया हो’ खेल्न नपाउँदा रोएकी थिइन् जिया

‘हो यही माया हो’ खेल्न नपाउँदा रोएकी थिइन् जिया

नायिका जिया केसी चलचित्र ‘हो यही माया हो’ खेल्न नपाउँदा रोएको रहस्य खुलेको छ । चलचित्रका निर्माता सुवास गिरीले जियाको अभिनयमा खासै दम नदेखेपछि उनलाई नलिने निर्णय गरेका थिए । तर निर्देशक दिपक श्रेष्ठले जियालाई सिनेमाका लागि अनुवन्धित गरेको खबर...

हँसियामा हेमाको रियल स्टण्ट

हँसियामा हेमाको रियल स्टण्ट

प्रशिक्षण भन्ने शब्द पनि सुन्न नचाहने नेपाली फिल्मका सेलिब्रेटीहरूलाई मोडल तथा करियोग्राफर हेमा श्रेष्ठले गतिलो झापड दिने तयारी गरेकी छिन् । हँसिया फिल्म मार्फत एक्सन गर्ल बनेर आउने तयारी गरेकी हेमा बिगत ६ महिना देखि राजकुमार उप्रेतीसँग फाईट सिकिरहेकी छिन्...

यलमाया क्लासिक ७ वर्षमा

यलमाया क्लासिक ७ वर्षमा

शास्त्रीय संगीतको विस्तारमा योगदान दिँदै आएको यलमाया क्लासिकले बिहीबार ७ औं वाषिर्कोत्सव मनाएको छ । हरेक महिनाको २ गते पाटनस्थित यलमाया केन्द्रमा आयोजित कार्यक्रममा युवा कलाकारले तबला र बाँसुरी वादन तथा गायन प्रस्तुत गरे । सुजाता बर्मा र जोनिसा पौडेलले 'विहाग'...

‘डान्स विथ अस’

‘डान्स विथ अस’

  उनीहरूको पहिलो भेट नियोजित थिएन । उनीहरूले एकअर्काको कामलाई सुन्दै र सम्मान गर्दै भने आएका थिए । तेस्रो व्यक्तिको त्यो बिहेभोजमा भेटिएका गीतकार योगेन्द्रमणि दाहाल र संगीतकार राजु सिंहको सम्बन्धले यतिन्जेल केही वर्ष पार गरिसकेको छ । र, त्यसले केही सांगीतिक कोसेली पनि दिइसकेको छ । 'माया नै माया' एल्बमका रूपमा उनीहरूबीचको चौथो सहकार्य हो । 'राजुजीको संगीत बेग्लै पहिचानको छ,' योगेन्द्र भन्छन्, 'उहाँसँग काम गर्न पनि म कम्र्फट फिल गर्छु ।' त्यसै त विनम्र राजु झन् विनम्र सुनिन्छन्, 'योगेन्द्रजी सरल...

सञ्जय दत्त जेल गए

सञ्जय दत्त जेल गए

भारतको सर्वोच्च अदालतले हिन्दी चलचित्रका प्रख्यात कलाकार सञ्जय दत्त दोषी भएको ठहर गर्दै उनको न्यायिक पुनरावलोकनका लागि गरेको अनुरोधलाई गत साता अस्वीकार गरेको थियो । त्यसपछि उनी पुन: तीन वर्ष ६ महिनाका लागि बिहीबार जेल चलान भएका छन् । उनीमाथि सन् १९९३ मा मुम्बईमा बम विस्फोटका विषयमा मुद्दा चलाइएको थियो । सो बम विस्फोटनमा २५७ व्यक्तिले ज्यान गुमाएका थिए । सन् २००६ मा आतंकवादविरोधी अदालतले ५३ वर्षीय कलाकारले हतियार राखेको आरोपमा दोषी ठहर गरेको थियो । उक्त हतियार घातक बम आक्रमण...

आज चार चलचित्र : फ्राइडे रिलिज

आज चार चलचित्र : फ्राइडे रिलिज

निर्माता संघले सिंगल वा दुई मात्र चलचित्र रिलिजको व्यवस्था मिलाउँछु भनेर जत्ति नै भने पनि निर्माताका लागि एक वा दुई मात्र चलचित्र रिलिज कल्पनामा मात्र सीमित छ । अघिल्ला केही साता फ्राइडे रिलिजअन्तर्गत दुई वा त्योभन्दा माथिको संख्याका चलचित्र सार्वजनिक...

नयाँ बर्षमा छड्के ‘को अनलाईन पाईरेसी

नयाँ बर्षमा छड्के ‘को अनलाईन पाईरेसी

रिलिज भएको दुई महिना बित्न नपाउँदै फिल्म 'छड्के'को अनलाईन पाईरेसी भएको छ । नयाँ बर्ष २०७० साल शुरू भएलग्गतै युट्यूब मार्फत उक्त फिल्म पाईरेसी भएको हो । बर्ष ०६९कै सर्वाधिक ओपनिङ कलेक्सन गर्न सफल तथा दर्शक तथा समिक्षकबाट अत्याधिक गाली खाएको...

२०७०  कलाकारलाई आशाको केन्द्र

२०७० कलाकारलाई आशाको केन्द्र

यो वर्ष मिडिया कलाकारहरुको हर्कतका समाचार सम्प्रेषण गरेर थाकेन । रेखा थापाको डिर्भोसको हल्लादेखी सुमिना घिमिरे काण्डले किन नहोस् ? यस्तै यस्तै खाले समाचारहरु मिडियाले सम्प्रेषण गरि नै रह्यो । यद्यपी सबै कलाकार मिडियाका टप कन्टेन्ट बन्न भने सकेनन् । मोडेल...

२०६९ मा अफएयर, ब्रेकअप, प्याचअप, म्यारिज र डिभोर्स

२०६९ मा अफएयर, ब्रेकअप, प्याचअप, म्यारिज र डिभोर्स

  ब्रेकअप : बर्ष ०६९मा ब्रेकअपको खबर सामान्य नै रह्यो । ब्रेकअपको हकमा केही बर्षदेखि गहिरो प्रेममा रहेका ऋचा शर्मा र विनय श्रेष्ठको मायाको बल्छी अकस्मात टुट्यो । भन्नेहरु भन्ने गर्छन् भिसा गर्ल फल्प भएका कारण यो सम्बन्ध टुटेको हो तर सम्बन्ध...

ढुकुटीको विषयमा चलचित्र

ढुकुटीको विषयमा चलचित्र

अवैध रूपमा खेलिने पैसाको खेल ढुकुटीका विविध पक्ष उजार गर्ने उद्देश्यले चलचित्र ‘ढुकुटी’ निर्माण भएको छ । चलचित्र यसै महिनाको अन्तिम साताबाट प्रदर्शनमा ल्याइने शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा निर्माण पक्षले जानकारी गराएको छ । झरना थापा, धिरेन शाक्य, रमा थपलिया, डोल्मालगायत कलाकारको मुख्य भूमिकामा अभिनय छ । चलचित्रको कथा, पटकथा, संवाद र गीत रेशम सापकोटाले … Continued

गीतकार तथा संगीतकार बमप्रसाद श्रेष्ठका लागि

गीतकार तथा संगीतकार बमप्रसाद श्रेष्ठका लागि

गीतकार तथा संगीतकार बमप्रसाद श्रेष्ठको सहयोका लागि नेपाली सुगम संगीतका गायक तथा गायिकाहरु एक भएका छन् । प्रज्ञा प्रतिष्ठानमा एक सांगीतिक कार्यक्रमको आयोजना गरी उनीहरुले रकम संकलन गरेका हुन् । कार्यक्रममा गायिका रिमा गुरुङ, मिलन अमात्य, निशा देसार, जुना प्रसाई, रिता महर्जन, शकुन्तला प्रधान, माण्डवी त्रिपाठी, अन्जु पन्तले बमप्रसाद श्रेष्ठले रचना गरेका तथा संगीत भरेका … Continued

 
Current Song:
 
SOME INTERESTING NEWS

Radio Jhakas NEWS

Popular
Recent

Advertisement

  • New Year 2070

    New Year 2070

  • New Year 2070

    New Year 2070

  • New Year 2070

    New Year 2070

  • New Year 2070

    New Year 2070

  • Nepali New Year 2070

    Nepali New Year 2070

  • New Year 2070

    New Year 2070

  • New Year 2070

    New Year 2070

  • New Year 2070

    New Year 2070

  • New Year 2070

    New Year 2070